बुटवलमा लकडाउन अवज्ञा गर्ने २ जना पक्राउ

बुटवलमा लकडाउन अवज्ञा गर्ने २ जना पक्राउ

बुटवल- बुटवलमा प्रहरीले लकडाउन अवज्ञा गर्दै हिडेका २ जनालाई नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरेर मोटरसाईकलमा हो(हल्ला गर्दै जथाभावी हिड्ने बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो।प्रहरीले उनीहरुलाई बुटवलको राजमार्ग चौरहामा मोटरसाईकलमा होहल्ला गर्दै हिडेको अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरुले प्रयोग गरेको लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij