काठमाडौं– भारतमा तीन साता लामो लकडाउन घोषणा भएको छ। भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै आज मध्यरातबाट २१ दिन यो लागु हुने बताए।
उनले २१ दिन एउटै काम घरभित्र बस्न नागरिकलाई आग्रह गरे। उनले भने, ‘म प्रधानमन्त्रीको रुपमा होइन तपाईको परिवारको सदस्यकोरुपमा यो आग्रह गर्छुकी तपाईहरु २१ दिन घरभित्रै बस्नुस्।’
उनले एक व्यानर देखाउँदै कसैलाई पनि रोडमा नआउन अनुरोध गरे।
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्