२०२ देशमा कोरोना, मृतकको संख्या ४२ हजार नाघ्यो

२०२ देशमा कोरोना, मृतकको संख्या ४२ हजार नाघ्यो

काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणका कारण २०२ देशमा ४२ हजारको मृत्यू भएको छ । वर्ल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ८५६,९१७ पुगेको छ भने मृतकको संख्या ४२,१०७ पुगेको छ ।

अहिलेसम्म १७७,१४१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् भने ६३७,६६९ जनामा अहिले पनि कोरोनाको संक्रमण रहेको छ । यसमध्ये ६०५,२९७ जना सामान्य अवस्थामा छन् जुन कुल संक्रमितको ९५ प्रतिशत हो । कुल संक्रमितमध्ये ५ प्रतिशत गम्भीर अवस्थामा छन् जुन संख्या ३२,२९७ रहेको छ ।

२१९,२४८ जना संक्रमितको नतिजा आएकोमा ८१ प्रतिशत अर्थात् १७७,१४१ जना निको भएका हुन् भने १९ प्रतिशत अर्थात् ४२,१०७ जनाको मृत्यू भएको हो ।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij