बुटवल
प्रदेश ५ मा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार भएको कोरोनाको द्रुत परिक्षण अर्थात आज र्यापिड टेस्ट गर्दा पश्चिम नवलपसीमा एक जना ७८ बर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
उनी बर्दघाटका रहेको नवलपरासी पृथ्वी चन्द्र अस्पत्तालका डाक्टर मोहम्मद नुरुलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
डाक्टर नुरुलले ती विरामीको स्वाब झिकेर रुपन्देहीको गहुँबाली केन्द्रमा निर्माण गरिएको कोरोना अस्पतालमा पठाइने बताउनु भयो ।
बर्दघाटमै उनको दुई पटक र्या्पिट टेष्ट गरिएको बताइएको छ । पिसिआर टेस्टपछि मात्र कोरोना संक्रमण हो या होइन भन्ने टुङ्गो लाग्नेछ
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्