काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले देउवालाई छलफलका लागि बालुवाटार बोलाउनु भएको थियो ।
मन्त्रिपरिषद्मार्फत विवादास्पद अध्यादेश फिर्ता लिएकै दिन प्रधानमन्त्री ओलीले देउवासित गरेको छलफललाई अर्थपूर्ण मानिएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्