आज एकै दिन थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

आज एकै दिन थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं –नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ । आइतबार थप १० जना कोरोना संक्रमण भेटिएसँगै संक्रमितको संख्या ६९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा थप ६ जना पुरुष र ४ जना महिला गरी १० जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस्तै नेपालगञ्जमा थप ९ जनामा कोरोना देखिएको छ । उनीहरू ७ देखि ५८ वर्ष उमेर समूहका रहेको जनाइएको छ ।

कोरोना संक्रमित ६९ मध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij