२ वटा जहाजमार्फत ३ सय ४६ जना चिनियाँ नागरिकको उद्धार

२ वटा जहाजमार्फत ३ सय ४६ जना चिनियाँ नागरिकको उद्धार

काठमाण्डौ
चीनले नेपालबाट आफ्ना नागरिककको उद्धार गरेर स्वदेश फर्काएको छ । नेपालमा रहेको चिनियाँ दूतावासले २ वटा जहाज चार्टर गरेर एकैदिन ३ सय ४६ जना नागरिक स्वदेश फर्काएको हो । एअर चाइनामार्फत १ सय ६२ जना र चाइना साउदर्नको जहाजमार्फत १ सय ८४ जना नागरिक चीन गएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो ।
नेपालमा अलपत्र परेको भन्दै केही दिन पहिले केही चिनियाँ नागरिकले नेपाल पर्यटन बोर्डमा धर्नासमेत दिएका थिए ।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij