कपिलबस्तुमा दुइ जनामा कारोना संक्रमण

कपिलबस्तुमा दुइ जनामा कारोना संक्रमण

 

बम्बैमा कार्यरत युवा एकसाता अघि लुकेरै नेपाल पसेका थिए

कपिलबस्तुका दुइ जनामा कोरोना संक्रमण देखिएको छ । कपिलबस्तुको मायादेवि गाँउपालिका स्थित छत्रपाली माविको क्वारेन्टाइनमा रहेका मायादेविकै दुइ जना युवामा कारोना संक्रमण देखिएको राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । भारतको बम्बै कार्यरत ती युवा एक साता अघि लुकीछिपी नेपाल पसेका थिए ।

१६ र २२ बर्षका ती युवा लुकेर नेपाल पसेपछि गाँउले र सुरक्षाकर्मीको सहयाताले मायादेवि स्थित छत्रपाली माविको क्वरेन्टाइनमा राखीएको थियो । उनीहरु दुवैको स्वाव परिक्षणकालागि बिहिबार काठमाण्डौ पठाइएकोमा पिसीआर रिर्पोट कारोना पोजेटिभ देखिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार ती युवामा अहिले सम्म स्वास्थ्य अवस्था सामान्य देखिएको छ । कारोना पोजेटिभ देखिए पनि दुबैजनालाइ बुटवलको आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहको पनि प्रजिअ पौडेलले बताउनु भयो

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij