छिन छिनमै थपिदै कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २५० पुग्यो

छिन छिनमै थपिदै कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २५० पुग्यो

विराटनगर– नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम बढेको छ ।

विहान मात्रै ६ वर्षिया बालिका सहित दुई जनामा कोरोना पुष्टि भएको थियो ।

पुन त्यसपछि नयाँ ५ संक्रमित थपिएका छन् ।

थपिनेमा सर्लाही, धनुषा, जनकपुर र महोत्तरीका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या नेपालमा २ सय ५० पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij