बुटवल ।
सरकारले सार्वजनिक स्वास्थ्य संस्थाबाट सस्शूल्क आरडिटी र पिसिआर परिक्षण गर्न दिने नीतिगत निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिर्पोटिङ गर्ने अनिवार्य सर्त पालना गर्ने गरी परीक्षण अनुमति दिने बताउनुभयो।
उहाले प्रयोगशालाले मान्यता दिएका ती सार्वजनिक संस्थामा लक्षण नभएकाले स्वदेशी र विदेशी नागरिकले आरडिटी र पिसिआर परीक्षण स्वेच्छाले गर्न चाहने व्यक्तिले तोकिएको दररेटमा गराउन सक्ने बताउनुभयो
परीक्षणको दररेट संस्थाले आफ्नो मापदण्ड अनुसार तय गर्ने उनको भनाई छ। उनले यसबाट परीक्षणको दायरा बढ्ने विश्वास गर्नभयो।सुरक्षित गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थालाई तोकिएको शुल्कमा परीक्षण गर्न दिने निर्णय भएको बताउनुभयो।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्