आज नेपालमा १७ जनाले जिते कोरोना, ८७ पुग्यो निको हुनेको संख्या

आज नेपालमा १७ जनाले जिते कोरोना, ८७ पुग्यो निको हुनेको संख्या

नेपालमा कोरोना भाइरस (कोभिड–१९) जित्नेको संख्या ८७ सय पुगको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज थप १७ जनाले कोरोना पराजिय गरेको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज नारायणी अस्पतालमा उपचाररत ७ जना कोरोना मुक्त भएका छन् । बारा, पर्सा र रौतहटका ७ जनाले कोरोनालाई जितेका हुन् ।

यसैगरी बुटवलको धागो कारखानामा रहेका १० जना कोरोना मुक्त भइ घर फर्किएका छन् ।

नेपालका ४२ जिल्लामा फैलिएको कोरोना संक्रमतिको संख्या ६ सय ३ पुगेको छ । जसमध्ये ३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij