कपिलवस्तु।
कपिलवस्तुमा एकै साथ ५२ जना कोरोना संक्रमित थपिएक छन् । स्वास्थ्य मन्त्रालयले केन्द्रीय प्रयोगशाला तथा प्रदेश ५ स्थित विभिन्न प्रयोगशालाको नतिजा सर्वजनिक भर्खरै सार्वजनिक गरेको हो । कबनपाका ४ जना , यशोधराका २३ जना ,बुद्धभूमीका १५ जना बिजयनगरका ९ जना सहित रहेकाछन् । यो संगै कपिलवस्तुमा १८८ जना संक्रमित भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्