सैनामैना
नेपाली कांग्रेस रुपन्देही का उप सभापति फणिन्र्द शर्मा द्धारा रुपन्देही को सैनामैना क्वारेन्टाइनमा बसेका नागरिक हरुलाई WHO र नेपाल सरकार को न्युनतम मापदण्ड अनुसारको सेवा सुबिधा र तत्काल PCR test गराउन सम्बधित निकायको उपसभापति शर्मा ले ध्यानाकर्षण गराएका छन। क्वारेन्टाइन मा बसेका नागरिक बाट नै बस्नेक्रममा दैनिक आउने थप मानिस लाई समेत एकै ठाउँमा राख्ने गरेको अनि हप्ता १० दिन हुदा समेत परिक्षण नगरिनु ले थप जोखिम बढन्न सक्ने भन्दै तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण गरायका हुन। क्वारेन्टाइन मा बस्ने सर्बसाधरणको उचित उनाशो प्रती नेतृत्व बर्गले प्रतिसोधको रुपमा नलिइ सुझावको रुपमा ग्रहण गर्न जनप्रतिनिधिहरुलाई उप सभापति फणिन्र्द शर्माले अपिल गरेका छन ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्