बुटवल
इडिफाइस डेभलपमेन्ट कन्सटिङ्ग सर्भिस प्राली द्धारा कार्य समीति तथा कम्पनी मा कार्यरत कर्मचारी को निःशुल्क कोरोना बीमा गराएको छ । कोभिड १९ कोरोना भाईरसको संक्रमण विरुद्ध इडिफाइस डेभलपमेन्ट कन्सटिङ्ग सर्भिस प्राली ले प्रधान कार्यलय सानेपा ललितपुर तथा शाखा कार्यलय रुपन्देही को सैनामैना मा रहेका कर्मचारी को कोरोना बीमा बापतको रकम प्रति व्यक्ति रु एक लाखको बीमा गराएको हो ।
सिखर ईन्सोरेन्स कम्पनीमार्फत गरिएको उक्त बीमा कोरोना पुष्टि भएलगत्तै प्राप्त हुने प्रबन्ध निर्देशक अर्जुन पौडेल ले बताउनु भएको छ ।
विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण विरुद्ध सस्थाका कार्यदमिती तथा कर्मचारीहरुको बीमा गरिएको कम्पनी का प्रबन्धक निर्देशक अर्जुन पौडेल ले बताउनुभयो।
प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्