पोखरा-गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।
नयाँ अद्यावधिकअनुसार थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ३ सय ८० पुगेको हो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएअनुसार बाग्लङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जना गरी थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]