काठमाडौं- सोमबार पनि मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू–भागमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानूमान महाशाखाका अनुसार आज दिउँसो पनि सामान्यदेखि पूर्ण बदलीको अवस्था रहनेछ ।
प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम स्तरको वर्षा हुने महाशाखाले जनाएको छ ।
प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का एकाध ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउँन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति : सोमबार, असार ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्