काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ ।
वल्डोमिटर्सकोे तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या मंगलबार विहान सम्ममा ९१ लाख ७९ हजार ९ सय १९ पुगेको हो ।
हालसम्म कोरोना महामारीका कारण विश्वभर ४ लाख ७३ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।
कोरोना महामारीबाट अमेरिका सबैभन्दा प्रभावित भएको छ ।
अमेरिकामा २३ लाख १० हजार ३ सय ३४ जना संक्रमित छन् भने कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २० हजार ३ सय ९४ पुगेको छ ।
हाल सम्म ४९ लाख ५१ हजार ४८९ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : मंगलबार, असार ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्