रूपन्देहीमा दुर्घटना;, १ जना साईकलयात्रीको मृत्यु

रूपन्देहीमा दुर्घटना;, १ जना साईकलयात्रीको मृत्यु

बुटवल  रुपन्देहीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ९ को भित्री बाटोमा मोटरसाईकलको ठक्करबाट घाईते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए ।

घाईते राईको उपचारको क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij