पहिलाे पाईलाले झोला बितरण गर्दै

पहिलाे पाईलाले झोला बितरण गर्दै

बुटवल :  पहिलो पाइला नेपाल रुपन्देहीले भाग्य बोक्ने झोला अभियान अन्तर्गत केही दिनमै अर्घाखाँचिमा भाग्य बोक्ने झोला बितरण गर्दैछ ।

पहिलो पाइला रुपन्देही शाखाले अर्घाखाँचीका जीवनज्योती आधारभुत बिद्यालय र नर्सर आधारभुत बिद्यालयमा मङ्सिर २२ गते भाग्य बोक्ने झोला वितरण गर्ने भएको हो । पहिलो पाइला रुपन्देही शाखा बुटवलले पनि स्थापना समय देखिनै भाग्य बोक्ने झोला अभियानलाई तिब्रता दिइरहेको छ ।

अर्घाखाँचीको मालारानि गाउँपालिका वडा नं. ३ खनारमा अबस्थित जीबन ज्योति आधारभुत विद्यालय र नर्सरी आधारभुत विद्यालयमा भाग्य बोक्ने झोला वितरण गर्न लागेको हो ।

अर्घाखाँचीको कार्यक्रमको शन्दर्भमा कुरा गर्दै कार्यक्रम संयोजक केशव खनाल भन्छन हाम्रो अभियानलाई साथ दिदै विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले सहयोग गरिरहनुभएको छ आसा छ कार्यक्रम सफल हुदा सम्मनै सबैको साथ सहयोग रहने छ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij