विश्वमा कोरोना : एकैदिन दुईलाख बढी संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या ६३ लाख नजिक

विश्वमा कोरोना : एकैदिन दुईलाख बढी संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या ६३ लाख नजिक

काठमाडौं – पछिल्लो २४ घण्टामा २ लाख नौं हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वका २१३ देशमा पछिल्लो २४ घण्टामा २ लाख नौं हजार कोरोना संक्रमण पुष्टि भएकाे हाे । वल्डोमिटरको तथ्याङक अनुसार पछिल्लाे एकदिनमा ५ हजार एकसय ७० जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ८२ हजार ५ सय ७६ पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार ४ सय ९ पुगेको छ ।

कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ६२ लाख ९२ हजार ५ सय २३ पुगेको छ ।

४३ लाख ६१ हजार ६ सय ४४ जना उपचारमा छन् । ती मध्ये ५८ हजारको अवस्था गम्भिर रहेको वल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असार २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij