JanataToday.com

Advertisment

SKIP THIS

अन्तिम दाससस्कार गर्न समस्या देखीए पछि सभापति शाहले घरमै गरे आर्थिक सहयोग

अन्तिम दाससस्कार गर्न समस्या देखीए पछि सभापति शाहले घरमै गरे आर्थिक सहयोग

बुटवल – सार्वजनिक लेखा समितिका सभापति तथा रुपन्देही निर्वाचन क्षेत्र नं ५ का सांसद भरत कुमार साहले मृतक परिवारलाइ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं पाच निवासि मृतक कुमारि नेपालिको छोरी कबिता नेपालिलाइ सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । मृतक कुमारीकि तेह्र बर्षकि छोरी कबिता नेपालि एकमात्र सन्तान हुन ।उक्त नेपालिको परिवार अार्थिक रुपमा अत्यन्त दयनिय रहेको छ । दुइ बर्ष अघि बाबा गुमाएकि छोरी कबिता हिजोराति आमा गुमाउनु पर्दा निकै सोकमा डुबेकि छिन । गाउमा चन्दा उठाइ रकम जम्मा गरि शब उठाउने तयारिमा माननिय साह घरमै गइ काजकृयाका लागि सहयोग रकम प्रदान गर्दा गाउले पनि खुशि छन । थप कुनै समस्या भएमा पनि सहयोग गर्ने प्रतिबद्दता साहले ब्यक्त गर्नुभएको छ ।
कबिता नेपालि अहिले कक्षा नाै मा पढछिन् । उनको कक्षा बार सम्म पढाउने खर्चमा पुर्ण सहयोग गर्ने जिम्मा तरुण दल सैनामैनाका नेता तथा समाजसेवी खेमराज पोखरेलले लिएका छन ।

प्रकाशित मिति : बुधबार, साउन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij