काठमाडौ- नेपाली सुन बजारमा कीर्तिमान कायम भएको छ । तोलामा १६०० बढेर पहिलोपटक सुनको भाउ एक लाख रुपैयाँ नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्यअनुसार आज सुनको भाउ एक लाख एक हजार ४०० रूपैयाँ छ । जुन, नेपालको इतिहासमा सुनको मूल्यले कायम गरेको नयाँ कीर्तिमान हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ९०० रूपैयाँ छ । त्यसैगरी महासंघले चाँदीको मूल्य एक हजार २९५ रूपैयाँ तोकेको छ ।
प्रकाशित मिति : बुधबार, साउन २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्