काठमाडौं- बुधबार सुनको मूल्य तोलामा छ हजारले घटेको छ । मंगलबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार दुई सयले घटेको हो ।
मंगलबार एक लाख एक हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९५ हजार चार सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानाकारी दिएको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला एक हजार चार सय ३५ रुपैयाँ कारोबार भएको चाँदी बुधबार एक हजार दुई सय १० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : बुधबार, साउन २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्