काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको शंका नलागी परीक्षण नगर्न र नगराउन अनुरोध गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीले कोरोनाको शंका नलगी परीक्षण नगर्न अनुरोध गर्दै शंका लागेरै गराउनु परेमा रिपोर्ट नआउञ्जेल अलग्गिएर बस्न अनुरोध गरेका हुन् ।
यसैगरी परीक्षणका लागि नमूना दिएर सबैतिर हिँडडुल, भेटघाट तथा जनसम्पर्कमा आउने गर्नाले कोरोनाको जोखिम बढ्ने भएकाले यस्तो व्यवहार नगर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : बिहिबार, साउन २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्