नेपालमा ४६८ जनामा कोरोना, संक्रमितको संख्या २६ हजार नाघ्यो

नेपालमा ४६८ जनामा कोरोना, संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौं-नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४६८ जना कोरोना संक्रमित थपिएका हुन ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । काेराेना संक्रमणका कारण थप तीन जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेकेा संख्या १०२ पुगेकाे डाक्टर गाैतमले बताए ।

प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij