बुटवल-बुटवलमा आइतबार २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। तीमध्ये ११ जना पुरुष र ९ जना महिला हुन्। बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार बुटवलमा सक्रिय संक्रमितको संख्या २१३ पुगेको छ।
बुटवलमा कुल संक्रमित २८५ जना रहेका छन्। ७२ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्