कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो

रुपन्देही-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।

सोमबार सात जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज तीन महिला र ४ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महाेत्तरीकी ४ वर्षीया बालिकासहित, गाेरखा र रुपन्देहीकी महिलाकाे ज्यान गएकाे हाे । यस्तै झापा, राैतहट, चितवन र भक्तपुरका एक-एक पुरुषकाे काेराेनाबाट मृत्यु भएकाे उनले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij