बुटवलमा कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया

बुटवलमा कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया

बुटवल -कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भैरहवाकी २२ वर्षीया संक्रमित महिलाको शल्यक्रिया गरिएको हो । शल्यक्रिया पयिछ आमा र बच्चाको अवस्था सामान्य रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमले जानकारी दिए ।

बच्चाको पीसीआर परीक्षण गर्ने अस्पतालले जनाएको छ । बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै उपचारका लागि राखिने र आमाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij