बुटवल
बुटवल उपमहानगरमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु मध्ये वडा नं ४ का २ जना, वडा नं ५, ६, १३ र १९ का एक एक जना, वडा नं ८ का ८ जना, वडा नं ११ मा ३ जना रहेका छन् । यो सँगै उपमहानगरमा कोरोना संक्रमितको कुल संख्या ३०२ पुगेको छ ।
बुटवल उपमहानगरपालिका, जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलमा २२१ जना सक्रिय संक्रमित रहेका छन् भने ८१ जना उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्