बुटवलमा ४ सहित रुपन्देहीमा सोमबार ४१ जनामा कोरोना संक्रमण पुष्टि

बुटवलमा ४ सहित रुपन्देहीमा सोमबार ४१ जनामा कोरोना संक्रमण पुष्टि

  1. बुटवल-रुपन्देहीमा सोमबार थप ४१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा ६ महिला र ३५ पुरुष गरि ४१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएकोे छ ।

यससँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ ।

सोमबार बुटवल उपमहानगरपाकिलामा ४ जना , सिद्धार्थनगर नगरपालिकामा १८ जना , ओमसतिया गाउँपालिकामा १६ जना , सैनामैना नगरपालिकामा १ जना , मायादेवि गाउँपालिकामा १ जना र लुम्बिनी सास्कृति नगरपालिकामा १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म ६ सय ५३ जना निको भएका छन भने ६ सय ६२ जना उपचाररत रहेका छन् । रुपन्देहीमा १४ जना कोरोना भाइरस संंक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij