आज थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

आज थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टायता थप १४ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५६ हजार ७ ८८ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij