लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई कोरोना संक्रमण

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई कोरोना संक्रमण

बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनाललाई कोरोना भाइरस संक्रमण भएको छ ।

डा. खनालले सामाजिक संजाल फेसबुक मार्फत आफुलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएका हुन् ।

उनले आफुसंग सम्पर्कमा रहेकाहरुलाई शुरक्षित स्थानमा बस्न र लक्षण देखिए अस्पातालको फिवर क्लिनीकमा आएर पिसिआर जाँच गर्न आग्रह गरेका छन् ।

अस्पतालमा आम नागरिकको स्वास्थ्य सेवामा खट्दै गर्दा आफुलाई कोरोना भाइरस संक्रमण भएको भन्दै उनले छिट्टै निको भएर पुन सेवामा फर्किने विश्वास व्यक्त गरेका छन्

प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij