रामापिथेकसद्वारा कम्प्युटर तालिम सञ्चालन

रामापिथेकसद्वारा कम्प्युटर तालिम सञ्चालन

बुटवल । रोट्रक्याक क्लव अफ बुटबल रामा पिथेकसले एक महिने निः शुल्क कम्प्युटर एकाउन्टेन प्याकेज टे«निङ सञ्चालन गरेको छ ।

। विद्यार्थीको क्षमता वृद्धिका लागि टे«निङ सञ्चालन गरिएको हो ।

रोट्रक्याक क्लब रामा पिथेकसले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । गरिब दुखी असाय अपाङ्गहरुको निम्ती पनि सहयोग गर्दै आएको छ । तालिमले विद्यार्थीलाई प्राविधिक ज्ञानबाट दक्ष बनाउन तालिम सहयोगी बन्ने क्लवका अध्यक्ष साजन भण्डारीले बताए ।

कार्यक्रमा रोटरी क्लव बुटवल डाउन डाउनका अध्यक्ष पिताम्बर ज्ञावालीले रोट्रक्याक क्लव बुटवल रामापिथेकसले विद्यार्थीको लागि सीपमूलक तालिम प्रदान गरेको प्रसंसा गरे । रोट्याक्ट कम्यूनिटी सभिर्स चेयर विक्रम क्षेत्रीले रोट्याक्ट क्लवले समाजमा पुराएको योगदानले युवा तथा विद्यार्थीमा सचेतना आउको बताए । तालिममा सिकेका सीपलाई व्यवहारमा ल्याउन आग्रह गरे ।

कार्यक्रमा क्लवका उपाध्यक्ष विजय कार्कीको स्वागत, रोजीन घिमिरेको धन्याबाद ज्ञापन, साजन भण्डारीको अध्यक्षता र क्लबका सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij