जलेर बालकको मृत्यु

जलेर बालकको मृत्यु

अर्घाखाँची : विद्युत सट भई आगलागी हुदाँ अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका ६ मेहपानीका ११ वर्षिय नारायण विकको जलेर मृत्यु भएको हो ।

साझ पख विजुली सर्ट भई विकको घरमा आगजनी भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानाकारी दिए । घर भित्र रहेको बालक बाहिर निस्कन नसक्दाँ जलेर मृत्यु भएको जनाईएको छ ।

प्रहरीले आगो नियन्त्रण लिई खोजतलास गर्दा बच्चाको शव भेटिएको थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij