३,५२२ संक्रमित डिस्चार्ज हुँदा ४,३९२ जनामा संक्रमण पुष्टि,थप २१ जनाकाे मृत्यु

३,५२२ संक्रमित डिस्चार्ज हुँदा ४,३९२ जनामा संक्रमण पुष्टि,थप २१ जनाकाे मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ३,५२२ संक्रमित डिस्चार्ज हुँदा ४, ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ छ । क्वारेन्टिनमा ४ हजार ८०८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडाैंका एक हजार ४८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जना रहेका छन् ।

यसैगरी आज थप २१ जनाकाे मृत्यु भएकाे छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij