काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई आयोगले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग मागेको १० लाख घुससहित अख्तियारले जैसवाललाई नियन्त्रणमा लिएको हो ।जैसवाल सो आयोजनाका प्रमुख इन्जिनियर हुन् । उनी हेटौंडा उपमहानगरपालिका १० बाट पक्राउ परेका हुन् ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्