नेपाल–भारत सचिवस्तरीय बैठक सम्पन्न

नेपाल–भारत सचिवस्तरीय बैठक सम्पन्न

नेपाल–भारत सचिवस्तरीय बैठक सकिएको छ । केही बेरअघि सम्पन्न बैठकमा भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरत पौडेल सहभागि थिए ।

सचिवस्तरीय द्विपक्षीय बैठकमा उपलब्धिमुलक भेटघाट भएको नेपालका परराष्ट्र सचिव पौडेलले बताए ।
बैठकमा द्विपक्षीय सहयोगको समीक्षा भएको समेत उनले बताए । त्यस्तै आपसी हितका मुद्दाहरूमा छलफल भएको उनको दाबी छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij