बुटवल–पाल्पा सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने

बुटवल–पाल्पा सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने

बुटवल, ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आइतबार (आज) देखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी पाँच दिनका लागि दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहने सडक डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, मंसिर १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij