बालुवाटारमा सुरू भयाे सर्वदलीय बैठक

बालुवाटारमा सुरू भयाे सर्वदलीय बैठक

काठमाडाैं – प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे (साेमबार) बैठक आह्वान गरेका थिए ।

आज सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनित्व गर्ने सबै दलकाे प्रतिनिधित्व रहेकाे बताइएकाे छ । पछिल्लाे समय देशभर राजावादी आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरू एक ठाउँमा हुनुपर्नेमा जाेड दिँदै आइएकाे छ । यीनै विषयमा छलफल गर्ने अनुमान गरिएकाे छ ।

यसभन्दा अगाडि नेपालको भूमि मिचेर भारतले तिब्बतको मानसरोबरसम्म सडक निर्माण गरेपछि गत ३१ वैशाखमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए ।

प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij