विवेकशील-साझाबिच दाेस्राे पटक एकता

विवेकशील-साझाबिच दाेस्राे पटक एकता

काठमाडाैं – विवेकशील नेपाली दल र साझा पार्टीले दाेस्राे पटक पार्टी एकता गरेकाे छ ।

बुधबार भर्चुअल कार्यक्रम गरी फुटेका दुई पार्टीले एक भएकाे घाेषणा गरेका हुन् । एकतापछि बनेकाे नयाँ पार्टीकाे नाम विवेकशील साझा पार्टी राखिएकाे छ । रवीन्द्र मिश्र पार्टी अध्यक्ष बनेका छन् भने संयाेजकमा मिलन पाण्डे छन् ।

दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनेछन् । सचिवालय २६ सदस्यीय छ । ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ । चुनाव चिन्ह तराजु रहनेछ ।

प्रकाशित मिति : बुधबार, मंसिर २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij