संवैधानिक परिषद्को बैठक सुरु

संवैधानिक परिषद्को बैठक सुरु

काठमाण्डौ – संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

नयाँ अध्यादेशअनुसार बहुमत सदस्य उपस्थित भए पनि बैठक बस्न सक्ने भएकाले बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा उपस्थित हुनुहुन्छ ।

नयाँ अध्यादेशको चौतर्फी विरोध भइरहे पनि प्रधानमन्त्री ओलीले बैठक सुरु गर्नुभएको हो ।

प्रकाशित मिति : मंगलबार, मंसिर ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij