राष्ट्रपतिद्वारा संसद विघटन : बैशाख १७ र २७ गते आमनिर्वाचन

राष्ट्रपतिद्वारा संसद विघटन : बैशाख १७ र २७ गते आमनिर्वाचन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी हुन् ।

यस्तै आउँदो बैशाख १७ र २७ गते आम निर्वाचनको मिमीसमेत तोकिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम संसद विघटनको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिः–

 

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij