संविधानविद् तथा कानूनविद्सँग परामर्श लिँदै असन्तुष्ट शीर्ष नेताहरु

संविधानविद् तथा कानूनविद्सँग परामर्श लिँदै असन्तुष्ट शीर्ष नेताहरु

काठमाडौं -सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका असन्तुष्ट शीर्ष नेताहरुले संविधानविद् तथा  कानूनविद्हरुसँग परामर्श लिँदैछन् ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री र राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवम् निरङ्कुश कदमविरुद्ध अब चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श नेताहरुले लिएका हुन् ।

प्रकाशित मिति : सोमबार, पुष ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij