संसद् विघटन विरुद्धकाे रिटमा सुनुवाई आज

संसद् विघटन विरुद्धकाे रिटमा सुनुवाई आज

file

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद् विघटन गरेका थिए ।

संसद् विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट परेका छन् । जसमा ११ वटा रिटको पेशी आज र संवैधानिक इजलासमा पठाइएको रिटको पेशी शुक्रबारलाई तोकिएको छ ।

प्रकाशित मिति : बुधबार, पुष ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij