नेकपा दुई ‘चिरा’ भएपछि चिनियाँ राजदूतले भटिन् प्रचण्डलाई

नेकपा दुई ‘चिरा’ भएपछि चिनियाँ राजदूतले भटिन् प्रचण्डलाई

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन् ।

नेकपा राजनीतिक रुपमा विभाजित भइसकेपछि राजदूत यान्छीले प्रचण्डलाई बिहीबार उनकै निवास खुमलटार पुगेर भेटेकी हुन् ।

बिहान ९ बजे खुमलटार छिरेकी राजदूत यान्छीले दाहालसँग करिब आधा घण्टा बातचीत भएको स्रोतले बताएको छ ।

राजदूत यान्छीको सक्रियता नेकपाभित्र खटपट परेपछि बढ्ने गरेको छ ।

प्रकाशित मिति : बिहिबार, पुष ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij