काठमाडौं – संवैधानिक परिषद बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजेलाई बोलाईको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । मंगलबार सूचना पठाएर परिषद सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी दिईएको हो ।
मंसिर ३० मा परिषदले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो । काम चलाउ सरकारले संवैधानिक नियुक्ती गर्न लागेको भन्दै बैठक बोलाइएकोमा आलोचना भएको थियो
प्रकाशित मिति : मंगलबार, माघ २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्