यातायात व्यवसायीलाई कम्पनीमा जान ३ महिना थप

यातायात व्यवसायीलाई कम्पनीमा जान ३ महिना थप

काठमाडौं । सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जान थप ३ महिना समय दिएको छ ।

सरकारले फागुन मसान्तसम्ममा सबै व्यवसायीलाई कम्पनीमा जान समय दिने निर्णय गरेको हो ।

हिजो मात्रै यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय समितिब बठकले कम्पनीमा जान कम्पनी ऐनको केही दफा संशोधन हुनुपर्ने र यातायात समितिका सम्पत्ति स्वतः कम्पनीमा जानुपर्ने शर्त राख्दै कम्पनीमा जाने निर्णय गरेको थयो ।

प्रकाशित मिति : शनिबार, मंसिर २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij