प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक

प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक आह्वान गरेका छन् । नेता सुवासचन्द्र नेम्वाङ्गले  दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले शुक्रबार ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बालुवाटारमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता नेम्वाङ्गको भनाइ छ । ‘भोलि ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ प्रधानमन्त्रीज्यूले,’ नेम्वाङ्गले भनेका छन्, ‘खास रुपमा नयाँ विषय होइन ।’

यसअघि पनि बैठक बालुवाटारमै बसेको थियो । उक्त बैठकलाई विपक्षी एमालेले बहिस्कार गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij