काठमाडौं – चैत दोस्रो साता सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ८७ हजारमा कारोबार भएको थियो ।
मंगलबार ८६ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार भने स्थिर रहेको थियो । बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूलय ८५ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य भने सातामा ५० रुपैयाँले घटेको छ । आइतबार १ हजार २ सय ८० रुपैयाँ तोला रहेको चाँदी सोमबार १ हजार २ सय ६०, मंगलबार १ हजार २ सय ५०, बुधबार १ हजार २ सय ४०, बिहीबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने चाँदीको मूल्य स्थिर रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्