काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको कुनै औचित्य नरहेको बताएका छन् ।
अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यलाई ६ महिनाको लागि निलम्बन गरेका छन् । सोही कारबाहीको सन्दर्भमा नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।
नेता नेपाललाई उद्धृत गर्दै उनका स्वकीय सचिव मोहन गौतमले भने, ‘केपी ओलीको कारबाहीको कुनै औचित्य छैन,’ गौतमले भने, ‘केपी ओली अध्यक्ष नै होइन । उहाँ एउटा गुटको अध्यक्ष मात्रै हो ।’
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्